म पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिनँ : सुदन गुरुङ
गृहमन्त्री सुदन गुरुङले आफूलाई कतिपयले राज्य सञ्चालक पुराना नेताहरूकै शैली अपनाउन दबाब दिइरहेको बताएका छन्। आज बिहान त्रिशूली–३ ‘ए’को सुरुङबाट दुईजनाको उद्धार भइरहँदा गुरुङ पनि घटनास्थलमै पुगेका थिए।त्यसक्रममा उद्धार गरिएका हाइड्रोका कर्मचारीलाई घटनास्थलबाट हेलिकप्टरसम्म पुर्याउँने कार्यमा गुरुङ पनि सक्रिय रहेको भिडियो सार्वजनिक भएपछि कतिपयले उनको यो शैलीको आलोचना
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







